sumankhadka.net
बुढो हुने रहर कत्तिको सुरक्षित ?
के तपाईँले आफ्नो मोबाइलमा फेसएप नामको एप्लिकेसन डाउनलोड गर्नुभयो ? पक्कै गर्नुभयो होला । यदि गर्नुभएन भने पनि सोसल मिडियातिर साथीहरू बुढो भएको त पक्कै देख्नुभयो होला । हो आज त्यही बुढो बनाउने एपको बारेमा कुरा गरौँ न हुन्न ? संसार प्रविधिमय भइरहेको छ । यति सम्म कि, दिनको सुरुवात र अत्य सम्म हामी प्रविधिकै प्रयोग गरेर […]